काखमा ल्यापटप राखेर ल्यापटप नचलाउनुस् है, नत्र बाँझोपन होला


ल्यापटप र कम्प्यूटर ले पुरुषको अण्डकोषको तापमान परिवर्तन गर्छ । पुरुषहरुको बस्ने अवस्था र मशिनहरुद्धारा निस्कने गर्मी पुरुष बाँझोपनको प्रमुख कारण हो । यसैले राम्रो यही हुनेछ कि आफनो काखमा ल्यापटप राखेर प्रयोग गर्नुको साटो त्यसलाई सही ठाउँमा अर्थात कुर्सी मेचटेबलमा राखेर प्रयोग गर्नु राम्रो हुन्छ । 

एक परिक्षणमा पाइएको छ कि एक घण्टासम्म आफनो काखमा ल्यापटप कम्प्यूटर राखेर काम गर्दा पुरुषहरुको अण्डकोषको तापमान धेरै नै बढेको हुन्छ । यसको कारणले गर्दा अनुर्वरता वा बाँझोपनको खतरा निम्तन सक्छ । अतः पुरुष साथीहरुसावधान हुनुहोस् है ।

0 comments:

Post a Comment

 
Top