वाशिंगटन। एक नयाँ शोधमा भनिएको छ कि एक दिनमा लगातार तीन घण्टा वा त्यसभन्दा समयसम्म टेलिभिजन हेर्नेबाला मानिसहरुमा अकाल मृत्युको जोखिम अपेक्षाकृत कम टेलिभिजन हेर्नेबालाहरको तुलनामा दुइ गुना बढी आशंका रहन्छ । समाचार एजेन्सी सिन्हुआको अनुसार, अमेरिकन हार्ट एशोसिएनको शोधकर्ताहरुले तीन किसिमको सुस्त व्यवहार र सबै कारण टेलिभिजन हेर्ने समय, कम्प्यूटरमा काम गर्ने बाला समय र बाहन चलाउने समयले हुनेबाला मृत्युको खतराको वीच सम्बन्ध पत्ता लागउनको लागि स्पैनिश युनिभर्सिटीको १३, २८४ युवाहरु र स्वस्थ स्नताकोत्तराहरुलाई मुल्यांकन गरिएको थियो ।
शोधमा पाइयो कि एक दिनमा तीन घण्टाभन्दा बढी वा त्यसभन्दा बढी समय सम्म टेलिभिजन हेर्नेबाला सहभागिहरुमा मृत्यु खतरा कम टेलिभिजन हेर्नेबाला हरुको अपेक्षा दुइ गुना अधिक थियो । शोधकर्ताहरुलाई कम्प्युटर प्रयोग वा बाहन चलाउनमा बिताएको समय र सबै कारणहरुबाट हुने बाला अकाल मृत्युको उच्च खतराको बीच कुनै महत्वपूण सम्बन्ध पाइएन ।

0 comments:
Post a Comment