MOUSE CURSOR लाई नेपाली झन्डा मा बदल्नुस सजिलै !

तपाइको कम्प्युटर को mouse cursor लाई नेपाली झन्डा मा बदल्नुस सजिलै नमस्कार अनि स्वागत छ फेरी एउटा नया टिप्स साथ उपस्थित भएको छु ! आज भने mouse cursor लाई नेपाली झन्डा बनाएर चलाउने तरिका सीकाउने छु ! …

Read more »
31 Mar 2016

windows7 र भिस्तामा नेपाली भाषा राख्ने तरिका

नमस्कार! आज हामी तपाईहरुलाई "Windows७ र Vista" मा कसरि नेपाली भाषा राख्ने भनेर सिकाउन गैरहेकाछौं। सबै भन्दा पहिले नेपाली भाषा हालेपछि windows७ कस्तो देखिन्छ हेरौ है त! तपाईले नेपाली भाषा हालेपछि एस्त…

Read more »
06 May 2015

धेरै समय टिभी हेर्नाले अकाल मृत्युको खतराधेरै समय टिभी हेर्नाले अकाल मृत्युको खतरा

वाशिंगटन। एक नयाँ शोधमा भनिएको छ कि एक दिनमा लगातार तीन घण्टा वा त्यसभन्दा समयसम्म टेलिभिजन हेर्नेबाला मानिसहरुमा अकाल मृत्युको जोखिम अपेक्षाकृत कम टेलिभिजन हेर्नेबालाहरको तुलनामा दुइ गुना बढी आशंका …

Read more »
09 Apr 2015

काखमा राखी ल्यापटप चलाउदा बाँझोपन हुने

काखमा ल्यापटप राखेर ल्यापटप नचलाउनुस् है, नत्र बाँझोपन होला ल्यापटप र कम्प्यूटर ले पुरुषको अण्डकोषको तापमान परिवर्तन गर्छ । पुरुषहरुको बस्ने अवस्था र मशिनहरुद्धारा निस्कने गर्मी पुरुष बाँझोपनको प्रमु…

Read more »
09 Apr 2015

कम्प्युटर सम्बन्धी के ही साधारण  / Computer Tips & Triksकम्प्युटर सम्बन्धी के ही साधारण / Computer Tips & Triks

कम्प्युटर सम्बन्धी के ही साधारणTips & Triks हरु: pay per click १, माउसको काम कि बोर्डले गर्नुहोस् यदि कुनै बेलातपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले …

Read more »
06 Apr 2015

साइबर अपराध, एक जानकारी

सूचना र सञ्चार प्रबिधिको द्रुततर विकासको फलस्वरुप अाज विश्व एउटा सानो गाउँमा परिणत भएको छ। सूचना सञ्चार प्रविधिमा भएका महत्वपुर्ण उपलब्धी भनेको विश्वका विभिन्न स्थानमा इन्टरनेटको पहुँच पुग्नु हो। भौगो…

Read more »
01 Apr 2015

आफ्नो कम्प्युटर कसले प्रयोग गर्यो कसरी थाहा पाउने ?आफ्नो कम्प्युटर कसले प्रयोग गर्यो कसरी थाहा पाउने ?

कहिले प्रयोग भयो ? सम्भवत यो सवैजसो कम्प्युटर प्रयोगकर्ताको चासो र चिन्ताको बिषय हो । किनकी अहिलेको जमानामा कम्प्युटर नै एउटा ब्यक्तिको सम्पूर्ण सूचना भण्डार र सम्पत्ति हो । pay per click (adsb…

Read more »
25 Mar 2015

मोबाइल र कम्प्युटरबारे यी भ्रमहरु नापालौमोबाइल र कम्प्युटरबारे यी भ्रमहरु नापालौ

डिभाइस कसरी चार्ज गर्ने, कसरी सुरक्षा गर्ने जस्ता बिषयमा सही सूचनाको अभाव हुँदा हामीले कहिलेकाहीँ निकै ठूलाठूला भ्रम पालिरहेका हुन्छौं । जस्तो कि, एप्पलको कम्प्युटरमा भाइरस लाग्दैन, फुल चार्ज भएपछि प…

Read more »
25 Mar 2015

Various function of iphone headphone-आइफोनको हेडफोन गित सुन्न कुरा गर्न मात्र हैन, धेरै काम गर्दो रहेछ यसलेVarious function of iphone headphone-आइफोनको हेडफोन गित सुन्न कुरा गर्न मात्र हैन, धेरै काम गर्दो रहेछ यसले

आइफोनको हेडफोनको प्रयोगले तपाई के–के गर्नुहुन्छ ? गीत सुन्ने, फोन उठाउने र काट्ने ? अक्सर मानिसहरु हेडफोनलाई यही रुपमा प्रयोग गर्छन । pay per click तर, आइफोनको हेडफोनमा यति धेरै फिचरहरु छन जुन तपा…

Read more »
25 Mar 2015

Some useful tips and tricks about computer in nepaliSome useful tips and tricks about computer in nepali

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु:१, माउसको काम कि बोर्डले गर्नुहोस् यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ …

Read more »
25 Mar 2015

वेबसाइटलाई ह्याक हुनबाट कसरि बचाउने?वेबसाइटलाई ह्याक हुनबाट कसरि बचाउने?

pay per click  [ लिभिङ्ग विथ आइसीटी  पत्रिकाको चैत्र, २ को अंकमा प्रकाशित ] “आज नेपालका ३४ वटा सरकारी वेबसाइटहरु ह्याक भए…., कुनै अन्जान समूह द्वारा अमेरिकाको सरकारको वेबसाइट ह्याक गर्यो…., ट्वीटर …

Read more »
18 Mar 2015
 
Top