तपाइको कम्प्युटर को mouse cursor लाई नेपाली झन्डा मा बदल्नुस सजिलै
नमस्कार अनि स्वागत छ फेरी एउटा नया टिप्स साथ उपस्थित भएको छु ! आज भने mouse cursor लाई नेपाली झन्डा बनाएर चलाउने तरिका सीकाउने छु ! हुन त गूगल मा गएर खोज्ने हो भने यस्ता लाखौं cursor हरु फ्री मा पाउन सकिन्छ जहाँ बाट download गरी चलाउन सकिन्छ ! यसको लागि यो पोस्ट काम लाग्ने छ ! ती download गरेका cursor कसरि कम्प्युटर मा सेट गर्ने त् भन्ने बारे पनि तपाई यहाँ बाट सिक्नु हुने छ ! नेपाली झन्डा cursor को सानो उदारण को लागि मेरो यो ब्लग लाई नै लीदा पनि हुन्छ ! तपाई यो ब्लग का कुनै पनि लिंक मा आफ्नो mouse लैजानुस त्यहाँ तपाई नेपाली झन्डा देख्नु हुने छ ! तर कम्प्युटर मा भने सबै ठाउँ मा देखिन्छ !अब आफ्नो कम्प्युटर मा पनि यस्तै कसरि बनाउने त भन्ने बारे हेरै !
सबै भन्दा पोइला त यहाँ बाट नेपाली फ्लाग cursor download गर्नुस अब download भै सके पछि
आफ्नो कम्प्युटर को स्टार्ट हुदै कन्ट्रोल प्नेल मा जानुस कन्ट्रोल प्यानल मा जाने बारे मैले धेरै पटक लेखि सकेको छु ! तपाई ले जानी सक्नु भयो होला अब कन्ट्रोल प्नेल मा गइ सके पछी तपाई यहाँ तलको जस्तै
mouse icone मा क्लिक गर्नुस

अब तपाइले download गरेको नेपाली झन्डा कुन folder मा save भएको छ खोजेर सेलेक्ट गर्नुस र open मा क्लिक गर्नुस
उदारण को लागि तलको चित्र हेर्नुस :
हेर्नुस त तपाइको कम्प्युटर को mouse cursor कस्तो भयो
नेपाली झन्डा भयो नी हैन त ही ही हे
तपाई लाई यो ब्लग का लेख हरु मन पर्छ भने मेरो अनुरोध ब्लग लाई तपैका साथी हरु माझ पनि share गर्नु होला यो ब्लग का हरेक पोस्ट म आफुले प्रयोग गरेर मात्रै पोस्ट लेख्ने हुदा अन्य ब्लग मा जस्तो झुट यहाँ पाउनु हुने छैन कुनै पनि पोस्ट तपाई try गर्न सक्न्नु हुन्छ !
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.